सुस्मिता थापामगरलाई वर्ष महिला खेलाडीको अवार्ड

पाेखरा | बैशाख २८, २०८१

सुस्मिता थापामगरलाई वर्ष महिला खेलाडीको अवार्ड

पोखरा:     यसवर्षको वर्ष महिला खेलाडीको अवार्ड तेक्वान्दोकी खेलाडी सुस्मिता थापामगरले पाएकी छिन् । 


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत तेक्वान्दोकी थापामगरलाई वर्ष महिला खेलाडीको अवार्ड दिइएको हो । खेलकुदको क्रममा थापामगर रोल्पामा भएका कारण अवार्ड उनका दाईलाई प्रदान गरिएको थियो । 


 

यो पनि पढ्नुहोस

 


वर्ष खेलाडी महिला खेलाडी थापामगरले इलेक्ट्रिक स्कुटर सँगै ३५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरिन् । उनीसँगै मनोनयनमा आर्चरीकी अनुस्का शेरचन र नेपाल महिला भलिबलका कप्तान अरुणा शाही परेकी थिईन् । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्